पुस–०८, सुनसरी

सुनसरीको दुहबीमा ५ दिन अगाडी रातको समयमा दुहवी ६ वस्ने घनश्याम हलुवाईको लु ५१ प ७४७७ को निलो–कालो रङको मोटरसाईकल दुहवी वडा नम्बर ४ स्थितमा रहेको रिद्धिसिद्धि सहकारी नजिकै वाट हराएपछि खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय दुहवी वाट खटिएको टोलीले दुहवी ५ स्थितमा रहेको जिवन ज्योती अस्पताल पछाडीको गल्ली वाटोमा फेला पारी आज मोटरसाईकल धनीलाई जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रबिण कार्कीले जानकारी दिएका छन ।

0 comments :

Post a Comment

 
Top