चैत्र–३०, 
सुनसरीमा आईतबार एक बालकले आत्महत्या गरेका छन । रामधुनी ५ भमरी चोकका १२ बर्षिय उसव श्रेष्ठले आफ्नै घरमा आत्महत्या गरेका हुन ।  उनले झुण्डिएर आत्महत्या गरेका हुन । १२ बर्षिय बालकले आत्महत्या गरेको भन्दै छरछिमेकी अचम्मीत भएका छन । इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले झुण्डिएको अवस्थामा भेटेको बताए । के कारणले १२ बर्षको बच्चाले आत्महत्या गर्यो यो विषयमा अनुसन्धान भईरहेको छ इन्स्पेक्टर अधिकारीले भने । उनको शबको पोष्टमार्टमको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।।

0 comments :

Post a Comment

 
Top