इटहरी हलगडामा जागरण आरोज्ञय समुह (ACT Nepal ) को कार्यालय संचालनमा आएको छ । विशेष गरि महिला     लागूऔषध  प्रयोगकर्ताको क्षति न्यूनीकरण  तथा विशेष गरि महिलाहरुलाई लागूऔषध दुर्ब्यसनिबाट रोक्न र महिला लागूऔषध  प्रयोगकर्ताहरुका लागि आवश्यक परामर्श सेवा प्रधान गर्ने यस सस्थाको उद्देश्य रहेको जागरण आरोज्ञय समुह (ACT Nepal ) को कार्यालयका संचालक  सन्जिब राइले जानकारी दिनुभयो ।

लागूऔषध  प्रयोगकर्ताको क्षति न्यूनीकरण कार्यक्रम  रिकभरिङ नेपालको सहयोगमा सन्चालन हुने भएको छ । विशेष गरि महिला लागूऔषध  प्रयोगकर्ताहरु पुरुष प्रयोगकर्ताको तुलनामा बढी जोखिममा हरेको  र उनिहरुलाई ती जोखिमबाट  जोगाउन र आवश्यक परामर्श    वा  महिला लागू औषध प्रयोगकर्ता ले कुनै सहयोग वा परामर्श आवश्यक परेमा जागरण आरोज्ञय समुहमा वा जागरण आरोज्ञय (ACT Nepal ) को कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

1 comments :

  1. It’s necessary to note, nonetheless, that both TPU and TPE discuss with multiple of} supplies. In truth, TPU is really a|can be a|is principally a} type of CNC machining TPE―distinguished by its use of polyurethane and elevated hardness. Natural rubber, identified as|also called|also referred to as} latex, can't be liquefied and re-solidified in the method required by 3D printers. However, thermoplastic elastomers can obtain comparable levels of flexibility and softness to rubber and have the thermal properties essential for 3D printing. Although steel molds are costly, molded elements turn out to be very cheap to provide quickly as} the tooling is made.

    ReplyDelete

 
Top