विरेन्द्र खड्का
नेपाल युवा परिषद जिल्ला शाखा उदयपुरका  संयोजक 
दिगो बिकास एजेण्डा भित्र  बालबालिकाको क्षेत्रमा गरिएको व्यवस्थाह ? 
के हो दिगो विकास ? 
हम्रो प्रकृतिसँग मानवजाति सहित सिगो प्राणि जगतलाई आवस्यकपर्ने प्राकृतिक श्रोतसाधन उपलब्ध गराउने र जैविचक्रलाइ निरन्तरता  ठुलो क्षमता हुन्छ जसले गर्दा मानवजाति सहित सिगो प्राणि जगतलाई जीवन्त राख्दछ ।.
सामान्य बोलिचालिको भाषामा  मानवजातिलाई आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, विधुत, सडक र सफापिउने पानी सम्पूर्ण जनताको पहुचमा हुने र बिकास निर्माण का काममा बनाईने सरचनाहरु वतावरणलाई असर नपर्नेगरि निर्माण गर्ने र यस पुस्ताले उपभोग गरि अर्को पुस्तालाई हस्तान्तरण गर्ने खालको बिकासलाई दिगो बिकास भनिन्छ ।
के हो दिगो बिकास एजेण्डा                   
         २५ सेप्टेम्बर२.५ मा सयुक्त राष्ट सघको ७ औ महासभाले विश्वभरी लागु हुनेगरि तयार गरेको विकासढाँचालाई  दिगो बिकास एजेण्डा  भनिन्छ । जसलाई हाम्रो विश्वको रुपान्तरण  दिगो बिकासको लागि २.३. एजेण्डा भनेर नामाकरण गरिएको छ । यसलाई १.३ देशका प्रमुख वा प्रतिनिधिहरुले हस्ताक्षर गरेका  छन् ।.यसको समयावधि १जनवरि २.१६ देखि२.३. अन्य सम्म रहेको छ । यसको १७ लक्ष्य र १६ उपलक्ष्य रहेका छन् .
दिगो बिकास एजेण्डा बालबालिकाको क्षेत्रमा गरिएको व्यवस्थाह ?
दिगो बिकास एजेण्डामा रहेको १७ लक्ष्यहरु लक्ष्य–१ ग्रिबी अन्त्य गर्ने ,लक्ष्य–२ भोकमरि अन्त्य गनर्,े लक्ष्य–३ राम्रो स्वास्थ्य, लक्ष्य–४ गुणस्तरीय शिक्षा, लक्ष्य–५ लैङ्गिक समानता, लक्ष्य–६ स्वस्छ खानेपानि र सरसफाई, लक्ष्य–७  दिगो उर्जा व्यवस्थापन , लक्ष्य–८ सम्मानजनक काम र आर्थिक बृदि, लक्ष्य–९  औधोगिकरण नविनीकरण र पुर्वाधार, लक्ष्य–१० असमानता कम गर्ने, लक्ष्य–११ दिगो शहर र वस्ती, लक्ष्य–१२ दिगो उत्पादन र उपयोग ,लक्ष्य–१!३ जलवायु परिवर्तन, लक्ष्य–१४ सामुन्द्रीक श्रोतको संरक्षण लक्ष्य–१५ भु प्रकृतिको दिगो व्यवस्थापन ,लक्ष्य–१६ शान्ती न्याय र सबल सस्थाहरु  र लक्ष्य–१७ श्रोत साधनहुको सबलिकरण र साझेदारी को उदेश्यहरु पुरा गर्नको लागि १६. उपलक्ष्य रहेका छन् .त्यहि उपलक्ष्यमा बालबालिकाको क्षेत्रमा गरिएको व्यवस्थाह? निम्नान’सार रहेका छन् .
१. बाल गरिबी 
दिगो बिकास लक्ष्य १ ग्रिबी अन्त्य गर्ने  अन्तरगत  उपलक्ष्य १.२ मा राष्ट्रिय परिभाषा बमोजिम सन् २.३. सम्ममा प’?ष महिला र बालबालिकाको  ेगरिबी  आधा कम गर्ने लक्ष्य राखिएको छ ।
२ बाल पोषण
दिगो बिकास लक्ष्य २ भोकमरि अन्त्य गर्ने अन्तरगत  उपलक्ष्य २.२ मा ५ बर्ष भन्दा मुनिका बालकालिकाको सबैखाले कुपोषण अन्त्य गर्ने लक्ष्य राखिएको छ ।
३ बाल मृत्युदर
दिगो बिकास लक्ष्य ३ राम्रो स्वास्थ्य  अन्तरगत  उपलक्ष्य ३ं.२ मा सन् २०३० सम्ममा भर्खरै जन्मेका शिशुहरु ५ बर्ष मुनिका बालबालिकाको  मृत्युहरुको अन्त्य गर्ने र शिशु मृत्युदरलाई  प्रति १००० जिवित जन्मेका कम्तीमा १२ र ५ बर्ष मुनिका बालबालिकाको  मृत्यदर्र   प्रति १००० जिवित जन्मेको २५ मा झार्ने लक्ष्य राखिएको छ ।
४ बाल शिक्षा
क) दिगो बिकास लक्ष्य ४ गुणस्तरीय शिक्षा अन्तरगत  उपलक्ष्य ४ं.२ मा सबै केटाकेटीहरुको सन् २०३० सम्ममा प्रारम्भिक बाल बिकास, हेरचाह र पुर्वप्राथमिक शिक्षासम्म सजिलै प्राप्त गर्ने क’राको स’निश्चित गर्ने र जसलmे गर्दा उनिहरुर्को प्राथमिक शिक्षाको लागि तयार हुन सक्ने लक्ष्य राखिएको छ ।

ख) दिगो बिकास लक्ष्य ४ गुणस्तरीय शिक्षा अन्तरगत नै  उपलक्ष्य ४ं.५ मा सन् २०३० सम्ममा शिक्षा क्षेत्रमा महिला पुरुषबीच विभेदको अन्त्य गर्ने र जोखिमपुर्ण          
अवस्थाका बालबालिकाको सबै तहका शिक्षा र व्यवसायिक तालिममा समान रुपमा पाउन सक्ने अवस्था सुनिश्चिते गर्ने लक्ष्य राखिएको छ ।
ग) दिगो बिकास लक्ष्य ४ गुणस्तरीय शिक्षा अन्तरगत नै  उपलक्ष्य ४ं. क मा सन् २०३० सम्म
बालबालिका, अपागता र लैगिक संवेदनशिल हुँदै शिक्षा सुविधाको विकास र स्तरोन्तरी गर्ने र सबैलाई सुरक्षित, अहिसा, समावेशी र प्रभानवकारी शैक्षिक वातावरणको निर्माण गर्ने लक्ष्य राखिएको छ ।
 ५ बाल सैनिक 
दिगो बिकास लक्ष्य ८ सम्मानजनक काम र आर्थिक बृदि अन्तरगत नै  उपलक्ष्य ८.७ मा सन् २०२५ सम्म बाल सैन्य भर्ना लगायत बाल  सैनिकको प्रयोग लगायत सबैखाले बाल श्रम उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।
६ बाल हिंसा
क) दिगो बिकास लक्ष्य ५ लैङ्गिक समानता अन्तरगत नै  उपलक्ष्य ५.२ मा ओसारपसार, यौनजन्य लगायत सबैखाले शोषणहरु लगायत सार्वजनिक रनिजी क्षेत्रमा बालिकाहरु विरुद्द हुनेहिंसा उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।
ख) दिगो बिकास लक्ष्य १६  शान्ती न्याय र सबल सस्थाहरु   अन्तरगत नै  उपलक्ष्य १६.२ मा बालबालिकाको विरुद्द हुने सबैखाले दुरुपयोग शोषण बेचबिखन र सबैखाले हिंसा उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।
७ वाल विवाह 
दिगो बिकास लक्ष्य ५  लैङ्गिक समानता अन्तरगत नै  उपलक्ष्य ५.३मा बाल उमेर नपुग्दै तथा जबरजस्ती विवाह गर्ने गराउने रमहिला भ्रण हत्या लगायत सबै हानिकारक अभ्यासहरुको उन्मुलन गर्ने लक्ष्य राखिएको छ ।

0 comments :

Post a Comment

 
Top