२७,जेष्ठ ,२०७७
तुल्सीपुर उपमहानगरपालिका १३, ढकना, दाङमा महिलाहरुको फेसबुक ग्रुप फेमिनाले आज  कोभीड १९  को कारण समस्यामा परेका   बिपन्न  ११ घरधुरी लाई   चामल तेल साबुन दाल सोयाबिन लगाएतका  बिभिन्न  खाद्यान्न राहत वितरण गरेको छ  । उक्त समुहले  दाङमा मात्र नभई  देशका विभिन्न स्थानमा राहत बितरण तथा अन्य सामाजिक कार्य समेत गर्दै आइरहेको छ । उक्त राहत बितरण कार्य  फेमिना ग्रुपकि एडमिन शिक्षा श्रेष्ठ  र नुपुर गुरुङको पहलमा  भएको थियो ।

0 comments :

Post a Comment

 
Top