२३ जेष्ठ ,२०७७
आज बिश्व वातावरण दिवस २३ जेष्ठ २०७७  (जुन छ) को  उपलक्ष्यमा ञजैविक बिबिधता झको सरक्षन गरौ भन्ने नारालाई समर्थन गर्दै  सेभ द अर्थ को सहजीकरण मा रामधुनी नगरपालिकाको विभिन्न स्थानमा  बृक्षारोपण कार्य सम्मपन्न भएको  छ । रामधुनी नपा २ शिवनगरबाट  ,बृक्षारोपण सुरु गरिएको थियो उक्त स्थान ऐतिहासिक आदिवासी थारु समुदायको बसोबास भएको क्षेत्र हो ।  रामधुनी नगरपालिका वडा न .४ रामपुरा इनर्वती चनरवती पोखरी मन्दिर र  बिध्यालय  छेउमा समेत  येस रामधुनी नगरप्रमुख श्री जय प्रकश चौधरी ज्यु को प्रमुख आतिथ्तामा विभिन्न जातका धार्मिक बिरुवा ( बेल, रुद्रक्ष निम कपुर अर्जुनछाल हरु आँप लिची कटहर र फुलमा का विभिन्न प्रजाती का बिरुवा हरु ) २०० भन्दा बढी को रोपन  कार्य सम्मपन्न भएको छ  उक्त अबसरमा बोल्दै नगरप्रमुख जय प्रकश चौधरीले  आवशेक हेरचाह गरे  अझै ब्यक्तिगत तथा सामुदायिक बृक्षारोपन मा सहयोग गर्ने प्रतिबद्धता  पनि  गर्नु भएको छ तेस्तै आजै को ब्रराहाक्षेत्र  नपा ४ धन्पुरी ग्रामथान  को कम्पाउण्ड भित्र बराहक्षेत्र नपा वडा नड्ड४ मा  वडा अध्यक्ष श्री आसाराम चौधरि बेल को बिरुवा रोपि बृक्षारोपनको उदघाट्न गरि  वार्ड अध्यक्ष्री ले सबै ग्रामथान हरु बाताबरण मैत्री र दिगो सुधार योजन लागु गर्ने प्रतिबद्धता जनाउनु  भएको छ  ।उक्त कार्यक्रममा  विभिन्न कारवाला,स्थानियबासी ,युबा क्लबका सदस्य तथा   सरोकारवालाहरुको उपस्तिथि रहेको थियो ।

0 comments :

Post a Comment

 
Top