२५जेष्ठ ,२०७७
नेपाल युवा परिषद जिल्ला  शाखा धनकुटाले नेपाल युवा परिषद प्रदेश न. १ को समन्वयमा Sexual Health Reproduction Rights यौन स्वास्थ्य प्रजनन अधिकार  सम्बन्धि अनलाइन तालिम दिने भऐको छ । मिति २०७७ जेष्ठ २६ गते । समय दिउँसो १ बजेदेखि । Zoom App मा हुने उक्त तालिममा  युवा विकास केन्द्रको कार्यक्रम संयोजक  तारा चाम्लिङ राई  सहजकर्ता रहनु हुने छ   । युवाहरु ले आफ्नो नेपाल युवा परिषद जिल्ला  शाखा धनकुटाले प्रति सजक र जानकार रहनु पर्ने हुनाले उक्त अनलाइन तालिम आयोजना गरिएको नेपाल युवा परिषद जिल्ला  शाखा धनकुटाका जिल्ला समयोजक सुजन शाख्यले जानकारी दिनु भयो उक्त अनलाइन तालिममा देश भरीका युवाहरुको सहभागिता रहने छ ।

0 comments :

Post a Comment

 
Top