२४ जेष्ठ ,२०७७
आइतबारदेखि मालपोत कार्यालय खुल्ने भएका छन् । कोरोना रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका सबै मालपोत कार्यालय भोििल आइतबारदेखि खोल्न भूमि व्यवस्था तथा अभिलेख विभागले पत्र पठाएको छ । साढे २ महिनादेखि कार्यालय बन्द हुँदा मालपोत सम्बन्धी काम भएका छैनन् । विभागले आइतबारदेखि कार्यालय प्रमुख र कर्मचारी अनिवार्य रुपमा उपस्थित हुनुपर्ने र सुरक्षाका उपाय अपनाएर आन्तरिक प्रशासनिक तथा अन्य अत्यावश्यक काम सुरु गर्न निर्देशन दिएको
छ ।।

0 comments :

Post a Comment

 
Top