पौष ०२, सुनसरीको रामधुनी नगरपालिका वडा नं. २ मा ४ दिने बालबालिकाको बस्तुगत विवरण र स्थिती पत्र अध्याबधिक कार्यशाला गोष्ठी विहिबार सम्पन्न भएको छ । 

“बालबालिकामा लगानी, ल्याउछ सुनोउलो बिहानि” भन्ने नाराका साथ् वडा बाल अधिकार समिती, वडा सिएफएलजि समितिको सम्मन्वयमा रामधुनी नगरपलिकाले ४ दिने कार्यशाला गोष्ठि आयोजना गरेको हो । अयोजना गरिएको कार्यशाला गोष्ठी लाई रामधुनी नगरपालिकाका बालमैत्र िसम्र्पक ब्यक्ति हर्षलाल चौधरी, बालमैत्री सहजकर्ता रबिन ठाकुर र राज कुमार साहले सहजिकरण गर्नु भएको थियो  । बि.स. २०७५ साल असार ३१ गते वडा नं. २ लाई बालमैत्री वडा घोषणा गरेको थियो, सोहि अनुसार बालमैत्री वडा घोषण पश्चात यसलाई दिगो पन दिनका लागि र पहिलेको अवस्था र अहिलेको अवस्थामा वडा नं. २ कतिको बालमैत्री भएको त्यसै गरि वडामा बालबालिकाको अवस्था अनि बालबालिकाको चौतर्फी अभिकारहरुको अवस्था कस्तो रहेको छ जस्ता विषयमा गहन रुपमा छलफ भएको थियो ।  प्रतेक २ बर्षमा बालबलिका हरुको बस्तुगत विवरण सेवा प्रदायक सुचक सस्थागत सुचक को अवस्था के छ, स्थिती पत्रमा समेट्ने बालमैत्री संपर्क ब्याक्ती हर्सलाल चौधरीरिले बताए । उनका अनुसार ४ दिन सम्म संचालन गरिुएको कार्यशाला गोष्ठिबाट लेखन कार्य तथा कम्प्युटराइज कार्य गर्ने र अन्त्यमा प्रकाशन गर्ने बाताए चौधरीले बताएका हुन् ।

आदिबासी जनजाती सङ्र्हालयको सभाहलमा भएको कार्यक्रममा रामधुनी नगरपलिका २ का वडा अध्यक्ष अनन्त राम चौधरीको अध्यक्ष्यता थियो भने, कार्यक्रममा चाईल्ड हेल्प डेस्क रामधुनीका संयोजक अमन ढुड्गेल, प्रहरी बिट लालपुरका प्रतिनिधि, स्वास्थ्य स्वयमसेबिकाहरु, राजनीतिकदल प्रतिनिधिहरु, बिद्यालयका शिक्षक शिक्षिकाहरु, बाल अधिकार र बालमैत्री समितिका पदाधिकारीहरु, बालबालिकाहरु लगायत पत्रकारहरुहरुको उपस्थिती थियो । 


0 comments :

Post a Comment

 
Top