श्रावण–७
किशोरीहरुद्धारा समुदायमा सञ्चालन गरेको विभिन्न सचेतनामुलक कार्यक्रम देवचुली १७ मा समापन भएको छ ।
जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालन गरिएको किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत समुदायका किशोरकिशोरीहरु र अन्य सरोकारवालाहरुको उपस्थितीमा नेतृत्व विकास, हिंसा, दृव्र्यवहार, असमानता, आत्म सुरक्षा सम्बन्धी विभिन्न खेलहरु, चित्रहरु र नृत्यहरुद्धारा सिकाउदै सो कार्यक्रमको समापन गरिएको हो ।

0 comments :

Post a Comment

 
Top