३१-भाद्र, इटहरी - वल्ड बैंक /वल्ड भिजन नेपाल को सहयोग मा येस सेभ द अर्थको  सयोजनमा     कोभीड १९ को महामारीलाई फैलन बाट रोक्न   सुनसरी  जिल्लाका सबै  १२ वटै स्थानीय पालिकाहरुका  शिक्षा सखा मार्फत  सरसफाइ का अत्यावश्यक समाग्री स्ट्रेलाइअजर फग मेसिन र तेस्मा लाग्ने लिकुइड सहितका सामाग्री बितरण गरिएको छ ।
उक्त  सामाग्री बितरण कार्यमा सम्बन्धित स्थानीय पालिका प्रमुखहरु , उपप्रमुख हरु शिक्षा सखा प्रमुखहरु वार्ड अध्यक्ष ज्यु हरु लगायतका ब्याक्तित्वहरु को उपस्थिति रहेको थियो ।

उक्त बितरण गर्नुको  प्रमुख उदेश्य बाल बालिकाहरु को ऐस  महामारीको बेला सक्रमण को खतरा न्युनीकरण  गर्न सहयोग पुर्‍याउनु र सुरक्षा सम्वन्धी बाल मनो बिज्ञान र सामाजिक मन मनो बिज्ञान मा सकारात्मक परिवर्तन गर्न सहजीकरण गर्नु नै रहेको जानकारी  सेभ द अर्थका अध्यक्ष   पुस्प भट्टराईले जानकारी दिनुभयो ।

0 comments :

Post a Comment

 
Top