भदौ-२४, झुम्का विगत केही दशक देखि  सांगेतिक यात्रामा पाईला चाल्दै गरेका नव गायक विशाल पोखरेलको "माया नै माया" नामक बोलको गित हालसालै युटुब मार्फत सार्वजनिक भएको छ।

स्वर /शब्द/संगित  स्वयम् पोखरेल आफैले दिएका छन्  भने मोडलिङमा भने रोम मोक्तान ले उनलाई साथ दिएकी छिन साथै  क्यामरामा मनिश कुमार शाह रहेका छन्  भने  प्रस्तुति भने कौशला प्रोडक्सनको रहेको छ। गित प्रोडक्सनको अफिसर युटुब चेनलमा अपलोड गरिएको छ।

धरान, इटहरी लगायत झुम्काको केही भु-भागमा यसको भिडियो सुटिङ गरिएको पोखरेल बताउछन । साथै यस गितका लागि धेरै मेहेनत तथा संघर्ष गरेकाले अरु गितको तुलनामा यसबाट आफुले धेरै अपेक्षा राखेको उनले बताउछन।

0 comments :

Post a Comment

 
Top