७७ नै जिल्लामा युवाको क्षेत्रमा सक्रिय भएर  विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको नेपाल युवा परिषदले,   नेपाल युवा परिषद प्रदेश न, १ को  संयोजकको रूपमा   ममिता भण्डारीलाई चयन गरेको छ ।


२०१८ मा धनकुटा जिल्ला संयोजकका रूपमा कार्यरत उनि २०१९  देखी मा प्रदेश कमिटीमा प्रदेश सह - संयोजकमा कार्यरत  थिइन ,उनी भाद्र १९ देखी हुन गइरहेको नेपाल युवा परिषद प्रदेश न१ को भरचुअल युवा सम्मेलनको कार्यक्रम संयोजक समेत रहेकि छिन । भाद्र १६ गतेबाट सुरु हुने उनको कार्यकाल  समय अबधि 2 बर्ष रहने छ ।

0 comments :

Post a Comment

 
Top