थानीय भगवती माविमा अध्ययनरत तीन विद्यार्थी माइखोला तरेर घर फर्कने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।  बेपत्ता हुनेमा माइनगरपालिका वडा नम्बर एकका तीन विद्यार्थी सुनिता साउदेन, निसा सुनुवार र आकृति लिम्बु रहेका छन् । उनीहरु तीनै जना कक्षा नौ मा अध्ययनरत थिए । बेपत्ता सबैको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।। 

0 comments :

Post a Comment

 
Top