३२ साउन

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको शनिबार ७२ वर्षको उमेरमा  निधन भएको छ । निमोनियाबाट पीडित रहनु भएको उहाकको आफ्नै निवासमा निधन भएको हो ।
लामो समयदेखि कलाकारितामा सक्रिय हुदै आउनु भएकी अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गर्नु भएको थियो । उहाले अभिनय गर्नुभएको चिनो, कन्यादान लगायका चलचित्र निकै चर्चामा रहेका छन् । उहाले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गर्नु भएको थियो ।

0 comments :

Post a Comment

 
Top