दिपक शर्मा 
देवचुली, नवलपुर ।

अभिभावकले छोराछोरी दुवैलाई अनुशासन सिकाउन आवश्यक रहेको नवलपुरको देवचुलीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्ने सरोकारवालाहरुले औल्याएका छन् ।
जागृति बाल तथा युवा सरोकार नेपाल र कन्नालनको आयोजनामा शुक्रबार देवचुलीमा भएको किशोरी अधिकार संरक्षणको लागि सरकोरावाहरुसंग वडा स्तरीय छलफल कार्यक्रममा बोल्दै सरोकारवाहरुले नेपाली समाजमा अभिभावकहरुले छोरीलाई मात्रै शभ्य बन्नुपर्छ, अनुशासित हुनुपर्छ, घरको काम गर्नुपर्छ भनेर सिकाउने तर छोरालाई जे जसो गरे पनि स्वतन्त्र छोड्ने गर्दा नै पछिल्लो समय किशोर अवस्थामै कुलतमा फस्ने यौनजन्य, जघन्य अपराधमा संलग्न हुने प्रवृत्ति देखिएको भन्दै छोराछोरी दुवैलाई समान ब्यवहार गर्न सके बालिकाहरु समेत सुरक्षित हुने बताएका थिए ।

0 comments :

Post a Comment

 
Top