विराटनगर  बसपार्कबाट रगेली जादै गरेको को १ ख ३०१५ नम्बरको यात्रुवहाक बस आज दिउसो दुर्घटना भएको छ ।

दुर्घटनामा परि ८ जना यात्रु घाईते भएको प्रहरी कार्यलय मोरङले जनाएको छ । घाइते मध्ये एक जना गम्भिर रहेका छन । घाईते हुनेमा सुनवर्शी नगरपालीका ८ का ४ वर्षिय मोहम्मद ईर्वाहिम गम्भिर रहेका छन । उनको गोल्डेल अस्पतालमा उपचार भईरहेको छ । ट्याक्टरलाई बचाउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

0 comments :

Post a Comment

 
Top