श्रावण ५
दुहबी ६ निबासी अनिल कुमार साह लाई नोबेल अस्पतालका डाक्टरले लापरबाही ढंग बाट घुडाको अप्रेसन गर्दा ज्यान मारेको भन्दै आइतवार विहान आफन्त तथा दुहबीका स्थानीयहरुले अस्पताल घेराउ गरि नाराबाजी र प्रदर्शन गरेपछि पिडित पक्षका आफन्तपक्ष बिच वार्ता बसिएको थियो । बार्ता बिफल भएपछि नोबेल अस्पताल बिरुद्ध मुद्दा दायर गर्न हिँडेको मृतकका भाइ प्रदिप साहले बताए । नोबेल अस्पतालका हाडजोर्नी तथा नशा रोग विशेषयज्ञ डा। धिरज सिंहको टिमले साहको अप्रेसन गरेको थियो । मृतकका भाई प्रदिप साहले भने घरबाट मोटरसाइकल चलाएर आएको मान्छे, डक्टरले मृतक घोषणा ग¥यो । खुटाको उपचार गर्दा मान्छे कसरी मृत्यु भयो रु भन्दै उपचारमा लापारबाही गर्ने चिकित्सवलाई कडा कारवाहीको माग पीडित पक्षले राखेको छ । 

0 comments :

Post a Comment

 
Top