श्रावण ५,
प्रत्येक महिनाको पहिलो शनिवार बालबालिकाहरु, किशोरीहरु र महिलाको क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुसँग देवचुलीका किशोरीको अन्तरक्रिया र छलफल कार्यक्रममा ब्यस्त रहने गर्दछन । 

श्रावण ४ गते देखि भएको सुरुवाती कार्यक्रममा क्यान्सर जितेकी राधा शर्मा र नेपाल सरकारबाट बाल संवेदनशिल पत्रकारीताबाट सम्मानीत धनु भुसालसँगको अन्तरक्रिया र छलफल कार्यक्रम सकिएको छ ।
देवचुलीका किशोरीहरुलाई उत्पेरणा र सक्छीन छोरी धारणा विकासको लागि यो अन्तरक्रिया र छलफल कार्यक्रमको आयोजना गरिएको हो ।



यो कार्यक्रममा नवलपुर र अन्य ठाँउहरुमा किशोरीहरु, महिलाहरु, बालबालिकाको क्षेत्रमा क्रियाशिल जो पनी व्यक्तिहरुसँगको अन्तरक्रिया र छलफल तथा उनीहरुका आफ्ना भोगाईहरु, सिकाईहरु प्रत्यक्ष रुपमा सुनिनेछ ।

0 comments :

Post a Comment

 
Top