धरानमा रहेको सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण विकले संस्थाको पासबुक प्रयोग गरेर करोडौं अपचलन गरी फरार भएको खुलासा भएको छ । उनले पासबुकमा बचत रहेको रकम संस्थामा जम्मा नगरी आफनै सुन पसलको खातामा जम्मा गर्ने गरेको समेत फेला परेको छ । बचतकर्ताले ८० हजार रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म बचत गर्ने गरेका थिए । असार २३ गते फरार रहेका विक घरपरिवारले नै असार २६ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

0 comments :

Post a Comment

 
Top