श्रावण ५,
सक्छीन छोरी अन्तर्गत समुदाय र विद्यालयस्तरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा देवचुली १७ की प्रतिमा आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रम।


विदाको समय भएकोले लगातार १० दिनसम्म किशोरीहरुको क्षमता विकासको लागि तालिम सञ्चालन गरि आज नगरकार्यपालिकाका सदस्य, अन्य जनप्रतिनिधीहरु, टोल सुधार समितिका पदाधिकारीहरु, किशोरीहरु, अभिभावकहरु र अन्य व्यक्तिको उपस्थितीमा समापन समारोह सञ्चालन गरिएको थियो ।

0 comments :

Post a Comment

 
Top