नेपालले पहिलो पटक टी–२० अन्तर्रा्ष्ट्रिय सिरीज क्लिन स्विप गरेको छ । आईसीसी टी–२० विश्वकप एसियाली छनोट प्रतियोगिताको लागि अभ्यास भ्रमणमा मलेसिया पुगेको नेपालले त्यहाँ दुई खेलको टी–२० सिरिज खेलेको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हरायो भने आइतबार भएको दोस्रो खेलमा ६ रनको जित हात र्पायो । यो सिरिजमा नेपालले ब्याटिङ र बलिङ दुबैतर्फ सन्तुलित प्रदर्शन र्गयो । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले २० ओभरमा सात विकेटको
क्षतिमा १६७ रनमा सीमित र्गयो।

0 comments :

Post a Comment

 
Top