श्रावण–७,

चट्याङले लागेर मोरङमा मंगलबार बिहान एक युवाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बुढीगंगा गाउँपालिका–७ का ३० वर्षीय रामेश्व विश्वासको चट्याङले लागेर मृत्यु भएको बताए । उनका अनुसार खेतमा काम गरिरहेका बेला ११ः३० बजेतिर चट्याङले लागेपछि विश्वासको घटनास्थलमै मृत्यु भएको थियो शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ ।

0 comments :

Post a Comment

 
Top