गुल्मीमा पहिरोमा पुरिएर ज्यान गुमोनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुष्टि गरे । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको ज्यान ग्एको छ भने वडानम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको ज्यान गएको बताइएको छ । मृतक भएकामध्ये ६ जनाको शव बाहिर निकालिएको छ ।।

0 comments :

Post a Comment

 
Top